प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पछि मोआबी+ र अम्मोनीहरू+ केही अम्मोनिमहरूलाई* लिएर यहोसापातसित युद्ध गर्न आए।

  • २ इतिहास २०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अब अम्मोन, मोआब र सेइरको पहाडी इलाकाबाट+ आएका यी मानिसहरूलाई हेर्नुहोस्‌। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा तपाईँले इस्राएलीहरूलाई यिनीहरूमाथि आक्रमण गर्न दिनुभएको थिएन। इस्राएलीहरूले यिनीहरूलाई नाश गरेनन्‌ र यिनीहरूबाट टाढै रहे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने