-
भजन १२१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हेर! इस्राएलको रक्षा गर्नुहुने परमेश्वर+ कहिल्यै झुल्नुहुनेछैन
न त उहाँ कहिल्यै निदाउनु नै हुनेछ।
-
-
भजन १२१:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ न दिनको घामले न त रातको जूनले नै
तिमीलाई हानि पुऱ्याउनेछ।+
-
-
यसैया ६०:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हेर! पृथ्वीलाई अन्धकारले छोप्नेछ,
घोर अन्धकारले राष्ट्रहरूलाई ढाक्नेछ
तर तिमीमाथि चाहिँ यहोवा चम्कनुहुनेछ
अनि उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।
-