-
भजन ९१:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ घोर अन्धकारमा फैलिने महामारी
अनि मध्यदिनमै बरबादी ल्याउने विनाशदेखि तिमी आत्तिनेछैनौ।
-
-
प्रकाश ७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तिनीहरू फेरि कहिल्यै भोकाउने वा तिर्खाउनेछैनन् न त घामको राप वा कुनै तापले तिनीहरूलाई पोल्नेछ+
-