-
उत्पत्ति १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो।+ साँझ पऱ्यो र बिहान भयो—पहिलो दिन।
-
-
भजन ७४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ दिन र रात तपाईँकै हुन्।
ज्योति र सूर्य बनाउनुहुने तपाईँ नै हुनुहुन्छ।+
-