प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ परमेश्‍वरले भन्‍नुभयो: “उज्यालो होस्‌।” तब उज्यालो भयो।+

  • प्रस्थान १०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “आफ्नो हात आकाशतिर पसार र मिश्रभरि निस्पट्ट अँध्यारो होस्‌।”

  • भजन १०४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तपाईँले अन्धकार ल्याउनुहुन्छ र रात पर्छ+

      अनि सबै जङ्‌गली जनावर घुमफिर गर्न निस्कन्छन्‌।

  • यर्मिया ३१:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यहोवा, जसले दिनमा उज्यालो होस्‌ भनेर घाम दिनुहुन्छ,

      रातमा प्रकाश छर्न जूनताराको निम्ति नियम तोक्नुहुन्छ,

      जसले सागरलाई हल्लाउनुहुन्छ र ठूलठूला छाल उठाउनुहुन्छ,

      जसको नाम सेनाहरूका यहोवा हो,+

      उहाँ यसो भन्‍नुहुन्छ:

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने