-
गन्ती १४:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तिनीहरूलाई भनिदेऊ, ‘यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नो कसम खाएर भन्छु, तिमीहरूको गुनासो मैले सुनेको छु र म तिमीहरूलाई त्यसैअनुसार गर्नेछु!+ २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+
-
-
हिब्रू ३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ: ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्।’”+
-