-
प्रस्थान ६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ म तिमीहरूलाई मेरो प्रजाको रूपमा स्विकार्नेछु र म नै तिमीहरूका परमेश्वर हुनेछु।+ अनि मिश्रीहरूको थिचोमिचोबाट छुटकारा दिने परमेश्वर म यहोवा नै हुँ भनेर तिमीहरूले थाह पाउनेछौ।
-
-
प्रस्थान १९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।”
-