-
गन्ती ६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यहोवा परमेश्वरको मुहार तिमीहरूमाथि चम्कोस्+ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्।
-
-
भजन ४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यसो भन्नेहरू धेरै छन्: “हामीलाई असल कुरा कसले देखाउनेछ?”
हे यहोवा, तपाईँको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्।+
-