-
भजन ४२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ ती दिनहरूको सम्झनाले मेरो मन कटक्क खान्छ,
जब म मानिसहरूको जमातमा हिँड्थेँ,
खुसी मनाउँदै अनि परमेश्वरको जयजयकार गर्दै,
उत्सव मनाउने भीडसँग रमाउँदै
परमेश्वरको घरमा तिनीहरूको अघिअघि म बिस्तारै जान्थेँ।+
-
-
भजन ८४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन अरू ठाउँमा बिताएको १,००० दिनभन्दा उत्तम हुन्छ!+
दुष्टको पालमा बस्नुभन्दा त
तपाईँको भवनको ढोके हुनु नै मलाई मन पर्छ।
-