-
नहेम्याह २:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब मैले राजालाई भनेँ: “राजा दीर्घायु रहून्! मेरा पितापुर्खा गाडिएको सहर उजाड भएको छ र त्यसका मूलढोकाहरू आगोले भस्म भएका छन्। म कसरी उदास नभई बस्न सक्छु र?”+
-
-
भजन ८४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तपाईँको चोकमा जान
म एकदमै इच्छा गर्छु;
त्यसको तिर्सनाले म मुर्छा पर्न लागिसकेँ।+
मेरो तन र मन दुवैले चर्को स्वरमा जीवित परमेश्वर यहोवाको जयजयकार गाउँछ।
-