भजन ८९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+ भजन ८९:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तिनको वंश सधैँ रहिरहनेछ;+तिनको सिंहासन सूर्यझैँ मेरो सामुन्ने सदा टिकिरहनेछ।+ यसैया ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ। लुका १:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद प्रकाश ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”
७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।
५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”