-
मत्ति २६:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ उहाँले तिनीहरूलाई भन्नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीँ बस र मसँगै जागा रहो।”+
-
-
मर्कुस १४:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ अनि उहाँले पत्रुस, याकुब र युहन्नालाई आफूसित लैजानुभयो।+ तब उहाँ असाध्यै दुःखित र खिन्न हुनुभयो।
-