प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जे षड्‌यन्त्र रच्नु छ, रच तर त्यो विफल हुनेछ;

      जे भन्‍न चाहन्छौ, भन तर त्यो बेकार जानेछ

      किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ।*+

  • यसैया १९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ अनि मिश्रका मानिसहरूको मन ठेगानमा हुनेछैन।

      तिनीहरूको योजना म विफल पारिदिनेछु।+

      तिनीहरूले आफ्ना बेकामका देवताहरूलाई पुकार्नेछन्‌।

      तन्त्रमन्त्र गर्नेहरू, भूतप्रेत खेलाउनेहरू र भावी बताउनेहरूकहाँ तिनीहरू जानेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने