प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • यर्मिया ३३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसबेला म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु+ अनि तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन्‌।+

  • हिब्रू १:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर आफ्नो छोराको विषयमा भने उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ+ अनि तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो। ९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्‍वरले, तिम्रै परमेश्‍वरले तिम्रा साथीहरूलाई भन्दा बढ्‌ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने