५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्, देशमा न्याय कायम गर्नेछन् र धार्मिकतालाई प्रोत्साहन दिनेछन्।+