प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्‌।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्‌, देशमा न्याय कायम गर्नेछन्‌ र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्‌।+

  • यर्मिया ३३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसबेला म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु+ अनि तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन्‌।+

  • जकरिया ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘हे प्रधानपुजारी यहोसु र उनको अगाडि बसिरहेका उनका साथीहरू हो, कृपया मेरो कुरा सुन किनकि तिमीहरू भविष्यमा हुने कुराको चिन्ह हौ। हेर! म मेरो सेवकलाई ल्याउँदै छु,+ जसको नाम टुसा+ हो।

  • जकरिया ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि तिनलाई यसो भन्‍नू,

      “‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “टुसा नामको मानिस यिनै हुन्‌।+ तिनी आफ्नै ठाउँबाट अङ्‌कुराउनेछन्‌ र तिनले यहोवा परमेश्‍वरको मन्दिर निर्माण गर्नेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने