भजन १३३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३३ हेर! दाजुभाइहरू आपसमा मिलेर* बस्नुकत्ति असल र मनोहर कुरा हो!+ हितोपदेश १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ झगडाले भरिएको घरमा भोज लगाउनुभन्दा*+ शान्ति छाएको घरमा सुक्खा रोटी खानु बेस हो।+