-
हितोपदेश ४:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ खराब काम नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन;
कसैलाई बरबाद नपारेसम्म तिनीहरू सुत्नै सक्दैनन्।
१७ तिनीहरू लुटको धनले हासिल गरेको रोटी खान्छन्
र हिंसाको कमाइले रक्सी पिउँछन्।
-