हितोपदेश २२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ बालकको हृदयमा मूर्खताले जरा गाडेको हुन्छ;+ अनुशासनको छडीले त्यसलाई उखेलिदिन्छ।+