-
हितोपदेश २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ सोच्ने क्षमताले तिम्रो रक्षा गर्नेछ,+
समझशक्तिले तिमीलाई जोगाउनेछ,
-
हितोपदेश ३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ हे मेरो छोरा, ती* नभुल।
बुद्धि* र सोच्ने क्षमता जोगाइराख।
-
हितोपदेश ८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ म बुद्धि हुँ र चलाखी मेरो साथमा छ;
मसित ज्ञान र सोच्ने क्षमता छ।+
-
-
-
-
-