१ राजा २:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ त्यसपछि राजाले सिमिलाई भने: “तिमीले मेरो बुबा दाउदलाई कस्तो व्यवहार गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाह छ।+ अब यहोवा परमेश्वरले तिमीसित त्यसको साटो फेर्नुहुनेछ।+ १ राजा २:४६ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ यति भनिसकेपछि राजाले सिमिलाई मार्न यहोयादाका छोरा बेनायाहलाई आदेश दिए। तब बेनायाह गए र सिमिलाई मारे।+ यसरी सारा इस्राएलमा सुलेमानको शासन स्थिर भयो।+ हितोपदेश २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ अटल प्रेम र सत्यले राजाको रक्षा गर्छ;+ अटल प्रेम देखाएर तिनी आफ्नो सिंहासन जोगाइराख्छन्।+ हितोपदेश २९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ गरिबलाई पक्षपात नगर्ने राजाको+ सिंहासन कहिल्यै डगमगाउँदैन।+
४४ त्यसपछि राजाले सिमिलाई भने: “तिमीले मेरो बुबा दाउदलाई कस्तो व्यवहार गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाह छ।+ अब यहोवा परमेश्वरले तिमीसित त्यसको साटो फेर्नुहुनेछ।+
४६ यति भनिसकेपछि राजाले सिमिलाई मार्न यहोयादाका छोरा बेनायाहलाई आदेश दिए। तब बेनायाह गए र सिमिलाई मारे।+ यसरी सारा इस्राएलमा सुलेमानको शासन स्थिर भयो।+