-
हितोपदेश ६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ ए अल्छी, तिमी कहिलेसम्म सुतिरहन्छौ?
तिमी निद्राबाट कहिले जाग्छौ?
-
-
हितोपदेश १९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अल्छी मानिसलाई धेरै निद्रा लाग्छ
अनि लोसे मानिस भोकै पर्छ।+
-
-
हितोपदेश २४:३३, ३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ एकछिनको सुताइले, एकछिनको झुलाइले
र हात बाँधेर एकछिनको बसाइले
३४ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;
अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+
-