-
१ राजा १६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहुदाका राजा आसाको शासनकालको २६ औँ वर्षमा बासाका छोरा एलाह इस्राएलका राजा भए। उनले तिर्जाहबाट इस्राएलमाथि दुई वर्ष शासन गरे।
-
-
१ राजा १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहुदाका राजा आसाको शासनकालको २७ औँ वर्षमा जिम्रि तिर्जाहमा राजा भए। तिनले जम्मा सात दिन शासन गरे। त्यतिबेला इस्राएली सेना पलिस्तियालीहरूको सहर गिब्बथोनलाई+ आक्रमण गर्न छाउनी हालेर बसिरहेको थियो।
-
-
१ राजा १६:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तर ओम्रिको गुटले गिनथका छोरा तिब्निको गुटलाई हरायो। अनि तिब्नि मरे र ओम्रि राजा भए।
-