-
हितोपदेश ४:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ बुद्धि हासिल गर; समझ हासिल गर।+
मैले भनेका कुराहरूलाई बेवास्ता नगर, ती नबिर्स।
६ बुद्धिलाई नत्याग, त्यसले तिम्रो रक्षा गर्नेछ।
त्यसलाई माया गरेर राख, त्यसले तिमीलाई जोगाउनेछ।
-