-
प्रस्थान १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ समय बित्दै जाँदा मिश्रमा एक जना नयाँ राजाले शासन गर्न थाले, जसलाई युसुफको विषयमा केही पनि थाह थिएन।
-
-
उपदेशक १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहिले-उहिलेका मानिसहरूलाई कसैले सम्झँदैन।
पछि आउने पुस्तालाई पनि कसैले सम्झनेछैन
अनि तिनीहरूलाई पनि तिनीहरूपछि आउने पुस्ताले सम्झनेछैन।+
-