प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनकि बुद्धिमान्‌ होस्‌ या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्‌। बुद्धिमान्‌को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+

  • उपदेशक ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • यसैया ४०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ सुन! कोही यसो भन्दै छ: “घोषणा गर!”

      अर्कोले भन्छ: “म के घोषणा गरूँ?”

      “सबै मानिस हरिया घाँसजस्तै छन्‌।

      तिनीहरूको अटल प्रेम मैदानको फूलजस्तै छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने