-
उत्पत्ति ८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अबदेखि पृथ्वीमा बिउ छर्ने समय र बाली काट्ने समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु अनि दिन र रात चलिरहनेछ।”+
-
-
उपदेशक १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्
तर पृथ्वी भने सधैँभरि रहिरहन्छ।+
-