-
भजन ७९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+
वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन् र हामीलाई हाँसोमा उडाउँछन्।
-
-
भजन १३७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+
हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:
“हाम्रो लागि सियोनको एउटा गीत गाओ।”
-