-
१ राजा १८:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ ती भविष्यवक्ताहरूले आफूले रोजेको बहर तयार पारे अनि बिहानदेखि मध्यदिनसम्मै “हे बाआल, हामीलाई जवाफ देऊ” भन्दै बाआलको नाम पुकारिरहे। तर न कुनै आवाज सुनियो न त कुनै जवाफ आयो।+ तिनीहरू आफूले बनाएको वेदीवरिपरि उफ्रँदै नाचिरहे।
-
-
योना १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यो देखेर नाविकहरू असाध्यै डराए अनि तिनीहरूले आ-आफ्नो ईश्वरलाई पुकार्न थाले। तिनीहरूले जहाजलाई हलुका बनाउन त्यसमा भएका मालसामान समुद्रमा फाल्न थाले।+ तर योना भने जहाजको तल्लो भागमा गएका थिए र त्यहाँ तिनी ढल्केर मस्तले निदाइरहेका थिए।
-