-
लेवी १९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ।
-
-
सपन्याह १:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “म यहुदाविरुद्ध र यरुसलेमका सबै बासिन्दाविरुद्ध
आफ्नो हात पसार्नेछु,
यस ठाउँबाट बाआलको+ नामोनिसान मेटिदिनेछु
अनि पुजारीहरूको र विदेशी देवीदेवताका पुजारीहरूको नामै रहनेछैन।+
५ छतमा गएर आकाशका सेनालाई दण्डवत् गर्ने सबैलाई+
अनि एकातिर यहोवालाई दण्डवत् गर्दै उहाँप्रति वफादार रहने कसम खाने+
र अर्कोतिर मल्कामप्रति वफादार रहने कसम खाने+ सबैलाई नाश गर्नेछु।
-