-
यसैया ९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अँध्यारोमा हिँडिरहेका मानिसहरूले
चहकिलो ज्योति देखे।
अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथि
ज्योति चम्कियो।+
-
-
लुका १:७९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७९ जसले अन्धकारमा र मृत्युको छायामा बसिरहेकाहरूलाई ज्योति दिनेछ+ अनि हाम्रो पाइलालाई शान्तिको बाटोमा डोऱ्याउनेछ।”
-