२ इतिहास २६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ राजा हुँदा उज्जियाह+ १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+ २ इतिहास २६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनी पलिस्तियालीहरूसित लडाइँ गर्न गए+ अनि गाथ,+ याब्नेह+ र अस्दोदका पर्खाल+ फोरेर ती सहरहरूभित्र छिरे। तिनले अस्दोदमा र पलिस्तियालीहरूको इलाकामा सहरहरू बनाए।
३ राजा हुँदा उज्जियाह+ १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+
६ तिनी पलिस्तियालीहरूसित लडाइँ गर्न गए+ अनि गाथ,+ याब्नेह+ र अस्दोदका पर्खाल+ फोरेर ती सहरहरूभित्र छिरे। तिनले अस्दोदमा र पलिस्तियालीहरूको इलाकामा सहरहरू बनाए।