प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उहाँ भरपर्दा सल्लाहकारहरूको मुख बन्द गरिदिनुहुन्छ

      अनि बूढापाकाहरूको* समझलाई बेकामको तुल्याइदिनुहुन्छ।

  • अय्युब १२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ उहाँ अगुवाहरूको समझलाई बोधो बनाउनुहुन्छ

      अनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्‌नुहुन्छ।+

  • यसैया १९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ अनि मिश्रका मानिसहरूको मन ठेगानमा हुनेछैन।

      तिनीहरूको योजना म विफल पारिदिनेछु।+

      तिनीहरूले आफ्ना बेकामका देवताहरूलाई पुकार्नेछन्‌।

      तन्त्रमन्त्र गर्नेहरू, भूतप्रेत खेलाउनेहरू र भावी बताउनेहरूकहाँ तिनीहरू जानेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने