-
इजकिएल २६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तेरो भूमिमा चट्टानसिवाय अरू केही हुनेछैन। तँ जलारीको जाल सुकाउने ठाउँ हुनेछेस्।+ तँ फेरि कहिल्यै बसालिनेछैनस्। म यहोवाले नै यसो भनेको हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
-