प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ जसरी पेराजिम डाँडामा यहोवा उठ्‌नुभएको थियो, त्यसरी नै उहाँ फेरि उठ्‌नुहुनेछ।

      जसरी गिबोन नजिकैको बेँसीमा उहाँ खडा हुनुभएको थियो,+ त्यसरी नै उहाँ फेरि खडा हुनुहुनेछ।

      आफ्नो अनौठो काम पूरा गर्नलाई,

      हो, आफ्नो असाधारण काम पूरा गर्नलाई उहाँ उठ्‌नुहुनेछ।+

  • हबकुक १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ “राष्ट्रहरूलाई हेर र ध्यान देओ!

      चकित हुँदै हेर र छक्क पर।

      किनकि तिमीहरूको पालामा यस्तो घटना घट्‌नेछ

      कि कसैले तिमीहरूलाई त्यो सुनायो भने पनि तिमीहरूले पत्याउनेछैनौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने