प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ जोअनका+ राजकुमारहरू मूर्ख छन्‌।

      फारोका* सबैभन्दा बुद्धिमान्‌ सल्लाहकारहरूले समेत बेतुकको सल्लाह दिन्छन्‌।+

      तिमीहरूले फारोलाई कसरी यसो भन्‍न सक्यौ:

      “म बुद्धिजीवीहरूको सन्तान हुँ,

      म परापूर्वकालका राजाहरूको वंशबाट आएको हुँ”?

  • इजकिएल ३०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ म पाथ्रोसलाई उजाड पारिदिनेछु,+ जोअनमा आगो लगाइदिनेछु अनि नोलाई* पनि सजाय दिनेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने