प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मिश्रमा झरेर गुहार माग्नेहरूलाई धिक्कार छ,+

      जो घोडाहरूमा भर पर्छन्‌,+

      जो युद्धका रथहरूमा भरोसा गर्छन्‌ किनकि ती अनगिन्ती छन्‌

      अनि युद्धका घोडाहरूको* मुख ताक्छन्‌ किनकि ती शक्‍तिशाली छन्‌।

      तर इस्राएलका पवित्र परमेश्‍वरको बाटो हेर्दैनन्‌

      र यहोवाको खोजी गर्दैनन्‌।

  • यर्मिया ३७:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘मेरो विचार बुझ्न तिमीलाई पठाउने यहुदाका राजालाई यसो भन्‍नू, “हेर, तिमीलाई सहयोग गर्न आएको फारोको सेना आफ्नै मुलुक मिश्र फर्कनुपर्नेछ।+ ८ त्यसपछि कल्दियालीहरू फेरि यहाँ फर्कनेछन्‌, सहरलाई आक्रमण गर्नेछन्‌, कब्जा गर्नेछन्‌ र सहरमा आगो लगाइदिनेछन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने