आमोस ७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अब उपरान्त तिमी बेथेलमा भविष्यवाणी नगर+ किनकि यो राजाको पवित्र स्थान* हो,+ राज्यको मन्दिर हो।” आमोस ७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले अब यहोवा परमेश्वरको यो वचन सुन्नुहोस्: ‘तिमी भन्छौ, “इस्राएलको विरुद्धमा भविष्यवाणी नगर+ अनि इसहाकको घरानाको विरुद्धमा प्रचार नगर।”+
१६ त्यसैले अब यहोवा परमेश्वरको यो वचन सुन्नुहोस्: ‘तिमी भन्छौ, “इस्राएलको विरुद्धमा भविष्यवाणी नगर+ अनि इसहाकको घरानाको विरुद्धमा प्रचार नगर।”+