-
२ राजा १७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ केही समयपछि अस्सेरियाका राजाले होसियाले षड्यन्त्र रच्दै छन् भनेर थाह पाए। किनकि होसियाले मिश्रका राजा सोओकहाँ+ सन्देशवाहकहरू पठाएका थिए र पहिलेदेखि तिर्दै आएको तिरो पनि तिर्न छोडिदिएका थिए। त्यसैले अस्सेरियाका राजाले होसियालाई झ्यालखानामा थुनेर राखे।
-
-
यर्मिया ३७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘मेरो विचार बुझ्न तिमीलाई पठाउने यहुदाका राजालाई यसो भन्नू, “हेर, तिमीलाई सहयोग गर्न आएको फारोको सेना आफ्नै मुलुक मिश्र फर्कनुपर्नेछ।+
-