-
२ इतिहास ६:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यस भवनमाथि दिनरात तपाईँको नजर रहोस्, जुन भवनसित तपाईँले आफ्नो नाम जोड्ने प्रतिज्ञा गर्नुभएको थियो।+ तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्नुहोस्।
-
-
दानिएल ९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसैले मैले साँचो परमेश्वर यहोवातिर आफ्नो अनुहार फर्काएर उहाँलाई पुकारेँ; साथै मैले भाङ्ग्रा ओढेँ, आफैमाथि खरानी छर्केँ र उपवास बसेँ।+
-