प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ सेनाहरूका यहोवाले हामीमध्ये केहीलाई जीवित नराख्नुभएको भए

      हामी सदोमजस्तै हुने थियौँ

      अनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।+

  • यसैया १०:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यस उपरान्त इस्राएलका बाँकी रहेकाहरू

      र याकुबको घरानाका बचेका मानिसहरू

      तिनीहरूमाथि भर पर्नेछैनन्‌, जसले उनीहरूलाई प्रहार गरे।+

      बरु तिनीहरू इस्राएलका पवित्र परमेश्‍वर यहोवामाथि भर पर्नेछन्‌

      र उहाँप्रति वफादार हुनेछन्‌।

      २१ बाँकी रहेका थोरै मानिस मात्र,

      याकुबका बाँकी रहेकाहरू मात्र पराक्रमी परमेश्‍वरकहाँ फर्कनेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने