प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ मानिसहरू यहुदाका सहरहरूबाट, यरुसलेमवरपरका ठाउँहरूबाट, बिन्यामिनको इलाकाबाट,+ बेँसीबाट,+ यहुदाका पहाडी भेगबाट अनि नेगेबबाट* आउनेछन्‌। तिनीहरूले आफूसित बलिदान,+ अग्निभेटी,+ अन्‍नभेटी,+ सेतो धूप* र धन्यवादको बलिदान ल्याउनेछन्‌+ अनि यहोवाको भवनमा चढाउनेछन्‌।

  • यर्मिया ३३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “‘पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू, दक्षिणतिरका सहरहरू, बिन्यामिनको इलाका, यरुसलेमवरपरको इलाका+ र यहुदाका सहरहरूमा+ गोठालाहरूले फेरि आफ्ना भेडाहरूको गन्ती गर्नेछन्‌,’ यहोवा भन्‍नुहुन्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने