प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “यस सहरको भलाइ गर्न होइन बरु यसमाथि विपत्ति ल्याउन म यसतिर फर्केको छु।+ यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ+ र तिनले यसलाई आगोले भस्म पार्नेछन्‌।”+

  • यर्मिया ३२:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले म यहोवा यसो भन्छु, ‘म अब यो सहर कल्दियालीहरूको र बेबिलोनका राजा नबुकद्‌नेजरको हातमा सुम्पिदिनेछु र तिनले यसलाई कब्जा गर्नेछन्‌।+ २९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन्‌ र सहरमा आगो लगाइदिनेछन्‌।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्‌, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+

  • यर्मिया ३९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि कल्दियालीहरूले राजाको महल र मानिसहरूका घरहरू जलाइदिए।+ तिनीहरूले यरुसलेमका पर्खालहरू पनि भत्काइदिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने