प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवाले तरबार लिनुभएको छ र त्यो रगतले लतपत हुनेछ,

      त्यो बोसोले ढाकिनेछ।

      थुमा र बाख्राहरूको रगतले त्यो भिज्नेछ+

      अनि थुमाको मिर्गौलाको बोसोले त्यो ढाकिनेछ।

      किनकि यहोवाले बोज्राहमा एउटा बलिदान तयार पार्नुभएको छ

      अनि एदोममा भयङ्‌कर काटमार गर्न लाग्नुभएको छ।+

  • यसैया ६३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ एदोमबाट+ आइरहेको,

      चहकिलो रङ्‌गको* लुगा लगाएर बोज्राहबाट+ आइरहेको को हो?

      शानदार पोसाक पहिरिएर

      आफ्नो पराक्रम देखाउँदै अघि बढिरहेको को हो?

      “त्यो म नै हुँ, म असल कुरा बोल्छु।

      त्यो म नै हुँ, म उद्धार गर्ने शक्‍तिशाली परमेश्‍वर हुँ।”

  • यर्मिया ४९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ हेर! चीलझैँ त्यो उँभो-उँभो उड्‌नेछ र आफ्नो सिकारलाई झम्टनेछ+

      अनि बोज्राहलाई आक्रमण गर्न त्यसले आफ्नो पखेटा फिँजाउनेछ।+

      त्यस दिन एदोमका योद्धाहरू

      बेथा लागेका स्त्रीहरूझैँ आत्तिनेछन्‌।”

  • आमोस १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले म तेमानमा+ आगो पठाउनेछु

      अनि त्यसले बोज्राहका+ बलिया किल्लाहरूलाई भस्म गर्नेछ।’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने