प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४८:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “किनकि यहोवा यसो भन्‍नुहुन्छ:

      ‘जमिनतिर हुइँकिने चीलले जस्तै+

      मोआबलाई आक्रमण गर्न शत्रुले आफ्नो पखेटा फिँजाउनेछ।+

  • यर्मिया ४९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा यसो भन्‍नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, बोज्राह हाँसोको पात्र हुनेछ, त्यो नाश हुनेछ अनि श्रापित हुनेछ। मानिसहरू त्यसको हालत देखेर डरले थरथर काँप्नेछन्‌।+ त्यसका सबै सहरलाई म सदाको लागि उजाड पारिदिनेछु।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने