-
यर्मिया २०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि ए पासुहर, तिमी र तिम्रो घरमा बस्नेहरूजति सबै कैदमा पर्नेछौ। तिमी बेबिलोनमा लगिनेछौ र त्यहीँ मर्नेछौ। तिमी त्यहाँ आफ्ना साथीहरूसितै गाडिनेछौ किनकि तिमीले तिनीहरूलाई झूटो भविष्यवाणी सुनायौ।’”+
-
-
इजकिएल १३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “धिक्कार! मूर्ख भविष्यवक्ताहरू! तिनीहरू कुनै दर्शन नदेखे पनि आफूखुसी भविष्यवाणी गर्छन्।+
-