प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ७:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरू चोरी गर्छौ,+ हत्या गर्छौ, व्यभिचार* गर्छौ, झूटो कसम खान्छौ,+ बाआल देवतालाई बलि चढाउँछौ+ अनि चिन्दै नचिनेका देवताहरूको पछि लाग्छौ। १० अनि मेरो नामले चिनिएको यस भवनमा आएर मसामु खडा भएर यसो भन्छौ, ‘हामीलाई केही हुनेछैन।’ यी सबै घिनलाग्दा कामहरूको बाबजुद तिमीहरू कसरी यस्तो कुरा सोच्न सक्छौ?

  • यर्मिया २७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘ती भविष्यवक्‍ताहरूलाई मैले पठाएको होइनँ। तैपनि तिनीहरू मेरो नाममा झूटो भविष्यवाणी गर्छन्‌। ती भविष्यवक्‍ताहरूको कुरा सुन्यौ भने म तिमीलाई तिनीहरूसँगसँगै छरपस्ट पारिदिनेछु र तिमी नाश हुनेछौ।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने