-
लेवी १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भई र उसले छोरा जन्माई भने ऊ सात दिनसम्म अशुद्ध रहोस्; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्।+
-
-
यसैया ६४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हामी सबै अशुद्ध मानिसजस्तो भएका छौँ
अनि हामीले गरेका सबै धर्मकर्म महिनावारीको कपडाजस्तै भएका छन्।+
हामी सबै पातजस्तै सुकेर जानेछौँ
अनि हाम्रो अपराधले हामीलाई हुरीले जस्तै उडाएर लैजानेछ।
-