इजकिएल २३:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तिनीहरूले व्यभिचार* गरेका छन्+ र तिनीहरूका हात रगतले लतपतिएको छ। तिनीहरूले आफ्ना प्रेमीहरूका घिनलाग्दा मूर्तिहरूसित व्यभिचार मात्र गरेका छैनन्, तिनीहरूले मेरो निम्ति जन्माएका छोराहरूलाई ती मूर्तिहरूसामु आगोमा बलि समेत चढाएका छन्।+
३७ तिनीहरूले व्यभिचार* गरेका छन्+ र तिनीहरूका हात रगतले लतपतिएको छ। तिनीहरूले आफ्ना प्रेमीहरूका घिनलाग्दा मूर्तिहरूसित व्यभिचार मात्र गरेका छैनन्, तिनीहरूले मेरो निम्ति जन्माएका छोराहरूलाई ती मूर्तिहरूसामु आगोमा बलि समेत चढाएका छन्।+