प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४०:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तिनले मलाई पूर्वपट्टिको प्रवेशद्वारबाट भित्री चोकमा लगे। तिनले यो प्रवेशद्वार नापे। त्यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो।

  • इजकिएल ४०:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ यसको दलान बाहिरी चोकपट्टि फर्केको थियो। यसका दुवैपट्टिका खम्बाहरूमा खजुरको बोटका आकृतिहरू खोपिएका थिए। यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्‌किला उक्लिनुपर्थ्यो।

  • इजकिएल ४०:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यसपछि तिनले मलाई उत्तरपट्टिको प्रवेशद्वारमा लगे।+ तिनले यो प्रवेशद्वार नापे। यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो।

  • इजकिएल ४०:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ यसका खम्बाहरू बाहिरी चोकपट्टि फर्केका थिए। ती दुवै खम्बामा खजुरको बोटका आकृतिहरू खोपिएका थिए। यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्‌किला उक्लिनुपर्थ्यो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने